प्रकृतिले उदारतापूर्वक सजाएको मनाङमा हिमालका काखमा तालहरू मुस्कुराउँछन् । पहाडका छातीमा प्रकृतिले सुन्दर चित्र कोरेको छ । ...